Friday, April 27, 2012

पौडी खेलेर विश्वभ्रमण !


फ्रन्सका एक जना दुबै हात खुट्टा गुमाएका ब्यक्ती Philippe Croizon ले पौडी खेलेर पाँचै महादेशको भ्रमण् गर्ने घोषणा गरेका छन। पृथ्वी हामी सबैको साझा हो , जाती , रङ र भौगोलिक सिमाना ले हामीलाई छुट्याऊन सक्दैन भन्ने सन्देश दिन को लागि गर्न लागियको भनियको उक्त जल यात्रा मे 6 मा पपुवा न्यु गिनी (Australia ) र इन्डोनेशिया (Asia)  बिच को समुन्द्रिक खन्ड पार गरेर सुरु हुनेछ र Red Sea, the Strait of Gibraltar र  the bering Starit पार गर्दै  कारीब  45 घण्टा को पौडी र कारीब  80 Km समुन्द्रिक दुरी पछी  मध्य अगस्त मा अन्त्य  हुनेछ । एक एक्सिडेन्टमा दुबै हात खुट्टा गुमायका उन्ले नक्कली खुट्टा र पौडी पन्जा Flipper को साहायताले पौडने छन भने उन्लाई Arnaud Chassery ले साथी दिने छन । आफ्नो  Facebook स्टाटस मार्फत उन्ले उक्त काम को लागि हौसला बडाइदिन सबैसँग अनुरोध पनि गरेका छन 

Picture source: Facebook 



     

No comments:

Post a Comment