-उमेश सिलवाल
Tweet
-उमेश सिलवाल |
खै के निन्द्रा लाग्थ्यो, बानी न भएपछी।
थकाई मार्ने त्यो, सिरानी न भएपछी।
दिक्क मात्रै लाग्छ, जाँगर पट्क्कै छैन,
सपना सगै उड्ने, राहधानी न भएपछी ।
यता फर्क्यो, उता फर्क्यो, रात बिती जान्छ,
सम्जेर निदाउने, काहानी न भएपछी ।
सँधैको छ्टपटी भयिरहदो रहेछ यहाँ
माया गर्ने मान्छे,इमानि न भएपछी।
खै के निन्द्रा लाग्थ्यो, बानी न भएपछी।
थकाई मार्ने त्यो, सिरानी न भएपछी।
No comments:
Post a Comment