Showing posts with label culture. Show all posts
Showing posts with label culture. Show all posts

Friday, August 12, 2011

The lost cave of Mustang


Mustang, part of Nepal in remote corner of Himalaya, has unique topography and culture.  Upper Mustang, which was the pass-way for trade between Indian continent and Tibet in history, is the place where many things are still to be reveled. 

Monday, August 1, 2011

Friendship Day!

"Count your life with joys, not tears
  Count your age with friends, not years"

On my Facebook wall, there are too many posts of friendship day wishes. So I have searched some information about friendship day and have posted here!

I cannot find the clear history about from when celebration of friendship day started. But there are numerous folktale about friendship from the beginning of civilized world. In the Hindu epic Mahabharata, there are too many colors of friendship shown by different character. There is a famous story of friendship between Lord Krishna and Sudhama. In the Old Testament (Bible), Abraham is called the “friend of God” because of the intimacy of his relations. God speaks to Moses face to face “as a man…unto his friend” (Ex 33:11).

In modern time, Friendship Day was originally promoted by Joyce Hall, the founder of Hallmark cards in 1919, and intended to be a day where people celebrated their friendships by sending cards. The first Sunday in August was chosen as the centre of the largest lull in holiday celebrations. Friendship Day was promoted by the greetings card National Association during the 1920's. The US Congress decided to designate the first Sunday of the month of August as Friendship Day and with a formal proclamation in 1935, officially declared the occasion a holiday dedicated in the honour of friends and friendship. Since then, celebration of National Friendship Day became an annual event Today, Friendship Day is enthusiastically celebrated in a number of countries across the world.Friendship Day has come to be celebrated in a big way in India.Following their counterparts in the west, youth in India too mark Friendship Day by participating in Friendship Day parties or organizing bashes for their friends.

Finally on 27th April 2011 during the sixty-fifth session of the General Assembley of the United Nations, 30 July was unanimous designated as International Day of Friendship, following a petition of several countries in the context of the UN Culture of Peace Agenda. As the UN Resolution exposes, the target of this day is to promote the international understanding, the respect for diversity and a culture of peace, between peoples, countries, cultures and individuals.

A friendship is all above the Distance, Color, Cast, Nationality etc. You can create peaceful world by loving and treating every person on the world as your friend! That is the true humanity! Happy Friendship Day!




Like my blog on Facebook

Friday, July 22, 2011

लौन म के गरौ?.........

by Bikash Adhikari
UAE


एक दिनको कुरा हो म पोखरा बाट काठमाडौं को यात्रा गर्दै थिय, मेरो सिट को नजिकै एक अर्ध बैसे महिला र उनी सग एउटा सानो बच्चा पनि थियो जब हाम्रो एकआपसमा परिचय भयो उनी पनि काठमाडौं नै जान हिंडेकी रहिछिन एक अपसमा हामी कुरा गर्दै थिऔ बस आफ्नै गतिमा कुदिरहेको थियो त्यो सानो बच्चा घरि म तिर घरि उनितिर गर्दै खेलिरहेको थियो मलाइ नि साह्रै रमाइेलो लगेको थियो बच्चाको तोते बोली पा पा मा मा गर्दैथियो जब बिच बाटोमा नास्ता गर्नको लागि बस रोकियो अनी उन्ले बच्चा लियर जान अप्ठेरो भएको कारण मलाइे नै लियर आॐने भनिन। अनी म गयर २ ठाउँमा नास्ता लियर आय दुबै जानाले खान सुरु गरौ बच्चा पनि अली अली गर्दै खाँदै थियो ।  जब उन्ले खादै गरेको बिस्कुट खोसेर खान थाल्यो मपनी खाँदै थिए अचानक तो उनिसग मुख्मा खाँदै गरेको बिस्कुट खोसेर मेरो भाग मा  हलिदियओ म दोधार मा  परे खाउ कि नखाउ ।  उनी अली शर्म लगे जस्तो गरेर सरी अर्को लियर खनोस न के गर्ने हेर्नु न बच्चा ले गर्दा भन्दै थिइेन जब उन्ले सरी भनिन अनी मेरो मन पनि के भयो कुन्नी खान सुरु गरे उनी शर्मले लजाएर बच्चा लाई गाली गरेजस्तो गरेर अंकल लाई जमै जुठो खोइदिओ भन्दै थिन म पनि होइन होइन ठिकै छ बच्चा हरु यस्तै हुन्छन नि भन्दै अप्ठरो लागि लागि खाए।। तेस्पछी हामी भलाकुसरी गर्न थालएौ रमाएिला कुरा गर्दा गर्दै बस टक्क रोकिओ अनी बस स्टाफ ले खान खाने समय २० मिनट मात्र पो भन्छ अनी हामी नि सगै खान खान होटेल मा गयौ उनी मासु नखाने रहिछिन तै भयर २ टा शाहाकरी खाना मगायर खान सुरु गरौ फेरी पनि बच्चा ले उन्को खाना मेरो थाल म मेरो खाना उन्को थाल मा गरिरहेको थिओ तर हामी दुबइ जान मुसु मुसु हाँस्दै खाना खायौ। अनी उठेर काउन्टरमा पैसा बुझ्आउन गयौ उन्ले मलाई पैसा तिर्न दिइेनन म नि ठिकै छ भनेर हामी बस तर्फ लगयौ बस गूड्न थाल्यो हामी नि गफ गर्दै थिऔ,हुँदा हुँदा माया पिरती का कुरा पो सुरु हुन थाले ।  उन्ले तपाईं त साह्रै राम्रो मान्छे हुनुहुदो रहेछ भन्दै आफ्नो बुडा सग सम्बन्ध बिछेद भयको कुरा गरिन र बच्चा को भबिस्य को लागि काठमाडौं मा एउटा सानो पसल गरेको कुरा बेक्त गर्दै थिइेन ।  म पनि उन्को कुरा मा  सपोर्ट गर्दै थिये फेरी बस रोकिओ पिसाब फेर्ने ठाउँ भन्दै थिओ उनी म जान्छु बच्चा हेर्नोस है भनेर बहिर गैन सबै जान आय तर उनी आइनन ।   मैले बस स्टाफ लाई उनी नआयको कुरा जनाय ।  सबै जना उनिलाई खोज्न गय अनी नभेटेपछी फर्केर आय ।  म अकुल न बाकुल भय ।  सबै जना जाउ भन्दैथिए मैले एकछिन यहाँ बच्चा छ भन्दै कराउदै थिए, कन्डक्टर यो बच्चा तपाइेको हो अगिनैबाट तपाईं सग खेलिरहेको छ भन्न थाल्यो ।   मैले जिद्दी गर्दै थिए, बच्चा पनि रमाइेलो सग खेल्दै थियो   मसग, म त के गरौ के नगरौ भयो अनी कन्डक्टअर ले ति महिला को घर यहाँ नै हो मैले चिनेको छु यो बच्चा तपाईंको नै हो भन्यो अनी मैले उस्लाई मली उन्को घर सम्म पुरैएदेऔ भनेर बिन्ती गरे अनी अरु बसका यात्राु ले पनि अनुरोध गरेपछी  हामी बस बाट झ्ररयौ र अर्को बस मा जाउला भनेर त्यो बसलाई  जान दिँयौ ।  कन्डक्टर अगी अगी म पछी पछी बच्चा   बोकेर हामी तिन्को घर तर्फ लाग्यौ  जब तिन्को घरमा पुगेसी उनी बहिर बसेकी रहिछिन अनी मैले रिसाउँदै के हो बच्चा छोडेर हिंड्ने आफ्नो बच्चा समाल्न नि सक्नुहुन्न भन्दै रिसयौन थाले उनी त कस्को बच्चा हो यो यहाँ किन ल्याएको भन्दै उल्टो मलाइे पगल पो भन्न थालिन ।  गाउका सबै मनिष भेला भय मैले नि मेरो होइन भन्ने उन्ले नि मेरो होइन भने लामो झगडा भयपछी बच्चा ले आफ्नो मान्छे चिन्छ बच्चा लाई बिच मा राखयौ बच्चा जता जान्छ यो बच्चा उसकै हो भन्न थाले ।   म साह्रै के गरौ के नगरौ भय उनिहरु सबै गाउका थिए म त एक्लो थिए बाध्यताले स्विकार गरे अनी बच्चा लाई बिचमा राखियो  र हामी २ तिर बस्यौ मुटु ढुक ढुक भयको थिओ सरिर बाट पसिन खल्खली बगेको थिओ, म आतियको थिए, कतै बच्चा आँफैतिर आउने त होइेन।।।।।।।...म डराउदै थिय बच्चा बिच मा नै थिओ तेतिकैमा मोबाईल को घन्टी बज्यो अनी भन्न थाल्यो टाईम टु गेट अप 6 ओक्लक।।।।।।म झसँग भय, जर्खराउदै उठेर बाथ्ररूम तिर लागे...


**********************************************************************************
**********************************************************************************


Like my blog on Facebook

Sunday, July 17, 2011

हाबामा तैरिन सक्ने भिछु

सुन्दा अचम्म लाग्छ कोही मनिष हाबामा तैरिन सक्छ भन्दा । कौतुहलता जग्न सक्छ साँच्चीकै कसरी हुन्छ एस्तो भनेर । आउनुहोस् म एउटा यस्तै कथा सुनाउन गैरहेको छु ।

Watch Full Video Here!



कार्यक्रम को नाम हो The Supernaturalist । Dan White ले के कुरा सुनेको हुन्छ भने नेपालमा कुनै eauta यस्तो भिछु छ जो ध्यान साधना गरेर हाबामा तैरिन सक्छ । Dan त एौटा जादुगर हो जुन केबल दर्सकको आँखामा छारो हल्ने काम हो तर तप साधना गरेर हाबामा तैरिने भनेको जादु हैन । त्यसैले Dan उक्त भिछु लाई भेट्न नेपाल अाइपुग्छ। Discovery Channel को कार्यक्रम The Supernaturalist (29th June 2011) यही बाट सुरु हुन्छ ।

तपाईंले सुन्नुभयको थियो  ध्यान गरेर हाबामा तैरिने भिछु को बारेमा ? मैले त सुनेको थिइन। अब Dan White लाई नेपाल आयर भिछु लाई खोज्ने काम त्यती सजिलो थियन । उसले काठमाडौं मा रोड मा केही मान्छेहरु जम्मा गरेर जादु देखाउन्छ, आफ्नो कथा सुनाउन्छ र भिछु को बारेमा जानकारीहरु बटुल्छ । त्यस्तै क्रममा उसले सर्प नचाइरयको देख्छ र एस्को रहस्य खोतल्न तिर लाग्छ । यस्तै यस्तै गरेर उक्त भिछुको बारेमा केही सुचना पाउन सफल हुन्छ। एसरि सुचनाहरु बटुल्ने क्रममा थुप्रै जादुहरु देखाउन्छ जस्मा कुनै केटा ले हातमा लियको बिजुलिको चिम न्छोइकन बाल्छ । बेच्न राखेको स्याउ टोकेर जस्ताको तस्तै बनाएर रखिदिन्छ आदी आदी ( हेर्नुस् Video)

जे जतिसुकै जादुहरु देखायपनि उसलाई थाहा छ यो सबै केबल दृष्‍टिभ्रम हो तर कोही भिछु सांचै साधनाको भरमा कसरी तैरिन्छ त ? के साँच्चीकै साधनाको भरमा तैरिन सक्छ ? एही कुरा थाहा पाउन आयको ऊ अनेक साधु सन्त लाई भेट्दै उनिहरुलाई आफ्नो कलाले प्रभाबित पार्दै आन्तत यस्तो बाबालाई भेट्न सफल हुन्छ जस्ले उसलाई उक्त भिछुसम्म पुर्याउन सक्छ ।सुरुमा त बाबाले Dan लाई उक्त भिछुसम्मा पुर्याउन इन्कार गर्छन् तर जब Dan ले उसको Paintaing मा भयको पूर्णचन्द्रलाई हातले नछोइकन अर्दचन्द्रमा बदलिदिन्छ, बाबा उसलाई लियर उक्त भिछुसम्म जान तयार हुन्छन ।      

हावाइयात्रा तय गरेर उनिहरु नेपालको कुनै एउटा पहाडी बजारमा( ठाउँको नाम उल्लेख गरियको छैन) पुग्छन जहाँ उनिहरुले केही लामाहरुलाई भेट्छन । बाबाले जस्तै उनिहरले पनि उक्त भिछुलाई भेट्न जाँदा आनेकौ अप्ठ्यअराहरु आउन सक्ने भन्दै नजान सल्लाह दिन्छन । Newyork देखी नेपालको पहाडी भेगसम्मको यात्रा गरिसकेको Dan किन पो मन्थ्यो र ? अब सुरुहुन्छ उनिहरुको पैदल् यात्रा। आनेकौ गाउँ हरु पार गर्दै दुई दिन को पैदल् यात्रापछी एउटा गाउँमा पुग्छन। त्यो रात गाउँमा बास बसेपछी भोलिपल्ट बाबाले आँफुले आशुभ संकेत पायको भन्दै Dan को साथ दिन अस्विकर गरिदिन्छन र उसैलाई पनि नजान सल्लाह दिन्छन। गाउँले हरुले पनि उक्त भिछुलाई भेट्न भनेर आरु पनि कयौन बिदेशी हरु आयका तर त्यहा गयका हरु कोहिपनी नफर्केको वा फर्कने पनि सकुसल नभयको भन्दै नजान भन्छन । Dan को अठोट भनौ या आत्मभिश्वास, ऊ किन मान्थ्यो र? अब Dan को टोली बिना कुनै सहयोगि उक्त यात्रामा निस्कंछन् । गाउँलेहरुले र बाबाले भनेको अनुसार बाटो खोज्दै खोज्दै कारीब दश घण्टाको यात्रापछी तिनिहरुले एउटा कुटी देख्छन। यहिनै उक्त भिछु को कुटी हुनु पर्छ भनी पहिले ढोका हान्छन् तर कसैले उत्तर नदियपछी आन्फै कुटिभित्र पस्छन। कुटीभित्रको झीलीमिली बत्तिहरु र भिछुको दर्शन ले Dan अचम्म हुन्छ तर भिछु मानिसहरुले भनेको जस्तो डरलाग्दो नभै साधारण र साथीजस्तो लाग्द्छ । भिछु ले आफ्नो ध्यान साधना आरुलाई देखाउन र प्रचार गर्नको लागि हैन भन्दै आन्फुसँग भयको खुबी प्रदर्शन गर्न आस्विकार गर्दछ। Dan ले पनि आन्फु सँग केही कला भयको कुरा गर्दै आँफुले उक्त ज्ञान सिकाइदिन नभन्ने तर केबल एक चोटि आफ्नै आँखाले देख्न चाहेको कुरा खुलाउन्छ र भिछुलाई प्रभाबित पार्न आफ्नो एउटा कला देखाउन्छ जस्मा उस्ले पुर्णिमाको चन्द्रमालाई अकस्मात् गायब गरिदिन्छ । Dan को त्यस्तो शक्ती देखेर भिछु पनि प्रभाबित हुन्छ र आफ्नो कला देखाउन राजी हुन्छ तर भय पनि नभय पनि  एक चोटी मात्र प्रयाश गर्ने बताउन्छ । त्यस्ह्पछी को कुरा भिडियो मा हेर्नु होला




भाषिक त्रुटीहरुको लागि क्षमा चाहन्छु       

                       



Like my blog on Facebook


Friday, July 1, 2011

Ashad 15

              
Ashar 15, it is the mid time to plant rice in Nepal. generally planting of rice starts from 15 of June and end at about 15 of july. So july 1(Ashad 15 in BS calendar) is celebrated  as the festival to play in mud and planting. This video shows how people are enjoying !