Wednesday, April 11, 2012

राहत को दुरुपयोग

Like me on Facebook


कहिले सरकारी राहत गुण्डागर्दी मा परेका आफ्ना कार्यकर्ता को नाममा दिइन्छ त कहिले सुरा र सुन्दरी को लागि भयको झगडा का पीडित हरुलाई ! यहाँ बाढी , चट्याङ जस्ता दैबिक प्रकोप र बोक्सी , दाईजो जस्ता सामाजिक कुरितीहरुको पिडाको लागिबोलिदिने कोही हुँदैन। झापाका पत्रकार यदब पौडेल रक्सी को नसामा केटी को लागि भयको झगडामा मारियका रहेछन, सरकारले मन्त्रिपरिशद को निर्णय गरेरनै १० लाख  दिने घोषणा गरिसकेको छ !  शहीद चै घोषणा गरेका छैनन कि कुन्नी !
     

No comments:

Post a Comment