Thursday, February 2, 2012

3D Printer


Like me on Facebook

पिज्जा खान मन लाग्यो ? अब कम्प्युटर मा नै पिज्जा डिजाईन गर्नुस् वा अनलाइन पिज्जा डाउनलोड गर्नुस्, 3D प्रिन्टर मा प्रिन्ट गर्नुस् र मज्जाले खानुहोश । साथीलाई घडी पठाइदिनु पर्‍यो ? स्क्यान गरेर पठाइदिनुहोस् , साथीले प्रिन्टर मा प्रिन्ट गरिहाल्छनी! सुन्दा हाबाकुरा जस्तो लगेपनी यो अब असम्भव नै भने हैन है ! आर्टिफिसियल उत्पादन अथवा 3D प्रिन्टरको सफल बैज्ञानीक परिक्षण् समेत भाईसकेको छ ! हेर्नुस् यो TED को Presentation          

No comments:

Post a Comment