Monday, July 1, 2013
Monday, June 24, 2013
अमेरिकि नागरिकको नेपाली लोक दोहोरी
Tweet
हैन यो गोरी ले नेपाली लोक दोहोरी गाउँछे भन्ने त थाहा थियो , तर यती राम्रो सवाल जवाफ गर्छे भन्ने थाहा थियन, साँच्चीकै राम्रो पो गाउँदीरैछ !
हवाना विश्वबिद्यालयमा उपप्राध्यापक पद मा कार्यरत अन्ना स्टिर् ले एसियन संगीत ( बिशेष गरी नेपाली लोक दोहोरी मा आउने माया प्रेमका सवाल जवाफ ) मा कोलम्बिया विश्वबिद्यालयबाट बिध्याबारिधी गरेकी हुन ! उनी नेपाली लोक गीत को ज्ञाता मात्र नभयर राम्रो गायक पनि हुन पुगेकी छन ! उन्ले अमेरिका को न्युयोर्कमा आयोजीत कार्यक्रममा राजेश थापा सँग गायको दोहोरी गीत राम्रो लगेर यहाँहरु प्रस्तुत गरेको छु !
Monday, June 3, 2013
My i-Camera / First Silhouette
Tweet
This my First try to take Silhoutte-
This my First try to take Silhoutte-
![]() |
Mississippi State University, Tennis Court - 6/2/2013 |
![]() |
Red Sky at Mississippi State University, Tennis Court - 6/2/2013 |
![]() |
One more shot- Red sky and Silhouette- Mississippi State University, Tennis Court - 6/2/2013 |
![]() |
Mississippi State University, Tennis Court - 6/2/2013 |
Subscribe to:
Posts (Atom)